सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

मंसिर २२, ०७:५७खबर संवाददाता

टिप्परको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँः सुनसरीको हरिनगर गाउँपालिका–४ हरिनगरा बजारमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मंसिर २२, ०७:४७खबर संवाददाता

चलचित्र ऐनमा सुधार गर्न ढिलाइ हुँदैनः मन्त्री गुरूङ

काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाली चलचित्र क्षेत्रको विकास र प्रवर्द्धन गर्न... विस्तृतमा

मंसिर २२, ०६:२६खबर संवाददाता

पश्चिमी न्यून चापीय प्रणालीका कारण एकाएक मौसम बदली

धनगढीः पश्चिमी न्यून चापीय प्रणालीको कारण एकाएक काठमाडौं उपत्यकासहित देशभरको मौसममाआंशिक तथा साधारण बदली आएको छ।

मंसिर २१, ०९:५७खबर संवाददाता

युरोप जाँदै परराष्ट्रमन्त्री राणा

काठमाडौंः परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा शनिवार युरोप जाने भएकी छन्।

मंसिर २१, ०६:२४खबर संवाददाता

मार्गशीर्ष शुक्ल पञ्चमी: विवाह पञ्चमी पर्व

काठमाडौँ: प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको... विस्तृतमा

मंसिर २०, ०४:०१

चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। यही मंसिर १७... विस्तृतमा