सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

साउन २९, ०२:४९खबर संवाददाता

काँग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

काठमाडौँ: नेपाली काँग्रेसको संस्थापन इतरपक्षको तीनदिने राष्ट्रिय भेला आजदेखि सुरु भएको छ ।

साउन २९, ०१:३९रासस

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरिने

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि निजी... विस्तृतमा

साउन २९, ११:५१खबर संवाददाता

कर्तव्य ज्यान मुद्दाका २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

दाङः दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी ६० वर्षीय श्यामबहादुर झाँक्री पक्राउ... विस्तृतमा

साउन २९, ११:२६खबर संवाददाता

विमानस्थलबाट पार्सलमार्फत पठाइएको ३.२ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौँः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पार्सलमार्फत पठाइएको ३.२ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।... विस्तृतमा

साउन २९, ०८:५२खबर संवाददाता

चट्याङ लागेर एक जनाको मृत्यु

रोल्पा: रोल्पाको लुङ्ग्री गाउँपालिका–१ खदरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

साउन २९, ०७:१६खबर संवाददाता

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ... विस्तृतमा