कार्तिक शुक्ल षष्ठी: छठ पर्वको मुख्य दिन आज
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ।
रुकुमदेखि काठमाडौँ जाँदै गरेको बस बागलुङमा दुर्घटना हुँदा २१ जना घाइते
बागलुङमा आज बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त
काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलका लागि नेपाली राजदूतमा प्राध्यापक धनप्रसाद पण्डितलाई नियुक्त गरेका... विस्तृतमा
नेपालमा आधिकारिक रूपमा टिकटक दर्ता
काठमाडौंः नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको छ। तिहार अघि नै दर्ता प्रक्रिया पुरा... विस्तृतमा
धादिङमा दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते
धादिङः पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका... विस्तृतमा
पाँच केजी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
काठमाडौँः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन्।
- ‹ previous
- 810 of 5094
- next ›