उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति
म्याग्दीः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गतिको विद्युत्् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ।
कस्तो रहला आजको मौसम?
धनगढीः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार... विस्तृतमा
यी पाँच ठाउँमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि
काठमाडौँः विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरूमा तापक्रम बढ्दो क्रममा छ। तराईका भू–भागहरूमा तापक्रम ४० डिग्री... विस्तृतमा
विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार
काठमाडौँः गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात... विस्तृतमा
इलाम उपनिर्वाचन अपडेटः मतगणना सुरु
इलाम ः इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ।
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी... विस्तृतमा
- ‹ previous
- 815 of 4946
- next ›