सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

चैत्र १६, ०२:४५रासस

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको... विस्तृतमा

चैत्र १६, ०८:०४खबर संवाददाता

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतवारदेखि सुधार हुने

काठमाडौँ: केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिवारसम्म जारी नै रहने र आइतवारदेखि क्रमशः सुधार... विस्तृतमा

चैत्र १६, ०५:५७खबर संवाददाता

ट्यांकरबाट डिजेल चोरी गर्ने दुईजना पक्राउ

मकवानपुर: ट्यांकरबाट डिजेल चोरी गर्ने दुईजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। नेपाल आयल निगम, अमलेखगन्जबाट... विस्तृतमा

चैत्र १५, ०४:४२रासस

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालद्धारा राजीनामा

काठमाडौँः राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन।

चैत्र १५, ०२:११खबर संवाददाता

धनगढीबाट काठमाडौं उडेको श्री एयरको जहाज भैरहवा अवतरण

काठमाण्डौँः धनगढी विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको श्री एयरको जहाज... विस्तृतमा

चैत्र १५, ०५:४१खबर संवाददाता

आजदेखि एसईई परीक्षा, पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै

यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ। परीक्षामा सामुदायिक तथा संस्थागत गरी १०... विस्तृतमा