सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

फाल्गुन ३०, ०४:२०खबर संवाददाता

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

काठमाण्डौँः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत पाएका छन्।

फाल्गुन ३०, ०७:१३खबर संवाददाता

कस्तो रहनेछ आजको मौसम 

धनगढीः हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

फाल्गुन २९, ०७:३८खबर संवाददाता

विपिन जोशीको खोजी तथा रिहाइको प्रयास गरिदिन आग्रह

काठमाडौँ : नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि इजरायली राजदूत हनान... विस्तृतमा

फाल्गुन २९, ०१:४४खबर संवाददाता

राष्ट्रिय सभा अध्यक्षमा दाहाल विजयी

काठमाडौँः राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्।

फाल्गुन २९, ११:०२रासस

गतवर्ष कर्णालीबाट ३२ सय क्विन्टल जडीबुटी निकासी

सुर्खेतः कर्णाली प्रदेशबाट गत आर्थिक वर्ष २०७९/८० मा ३२ हजार केजी जडीबुटी निकासी भएको छ। प्रदेश वन निर्देशनालयका... विस्तृतमा

फाल्गुन २९, ०५:५२खबर संवाददाता

इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु

इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ। एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु... विस्तृतमा