सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

फाल्गुन २२, ०६:१४खबर संवाददाता

फुटपाथ व्यवासायीमाथि कुटपीट घटनाको आयोगद्वारा अनुगमन

काठमाडौँ: राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँ महानगरपालिकाका प्रहरीले फुटपाथ व्यवसायीलाई कुटपिट गर्नुका साथै... विस्तृतमा

फाल्गुन २१, ०७:३१खबर संवाददाता

नवनियुक्त तीन मन्त्रीहरुलाई राष्ट्रपतिद्धारा शपथ

काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

फाल्गुन २१, ०६:१६खबर संवाददाता

प्रस्तावित निजामती विधेयकमा सरकारी सेवा प्रवेशको अधिकतम उमेर घटाइयो

धनगढीः बहुप्रतिक्षित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद... विस्तृतमा

फाल्गुन २१, ०४:२२रासस

रास्वपा, एमाले र माओवादीका तीन जना नयाँ मन्त्री बन्दै

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार आज पुनःगठन हुने भएको छ।

फाल्गुन २१, ११:४२खबर संवाददाता

सुदूरपश्चिमसहित तीन विश्वविद्यालय उपकुलपतिविहीन

धनगढीः सुदूरपश्चिमसहित तीन विश्वविद्यालय उपकुलपतिविहीन बनेका छन्। पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम र... विस्तृतमा

फाल्गुन २१, ०९:४४खबर संवाददाता

टाटासुमोले ठक्कर दिँदा दुईको मृत्यु, एकजना  घाइते

महोत्तरीः महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एकजना... विस्तृतमा