सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

भदौ २१, ०२:२७खबर संवाददाता

बाढीपछिको पुनर्निर्माणमा सघाउँछौं, नेपालको पक्षमा वकालत गर्छौं: दक्षिण कोरियाली परराष्ट्रमन्त्री

काठमाडौं: दक्षिण कोरियाले भोटेकोशी बाढीपछिको पुनर्निर्माण प्रयासमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

भदौ २१, ०१:५५रासस

भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौँ: भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण संयन्त्र प्रयोग गरी... विस्तृतमा

भदौ २१, ११:५५रासस

भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता

काठमाडौँ: रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४१... विस्तृतमा

भदौ २१, ०७:२१खबर संवाददाता

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर... विस्तृतमा

भदौ २०, ०५:४०खबर संवाददाता

भोटेकोशी बाढीः कर्तव्य पालनाका क्रममा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत

काठमाडौँः सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढीबा परी मृत्यु भएका सशस्त्र प्रहरीका... विस्तृतमा

भदौ २०, ०४:५१खबर संवाददाता

भोटेकोशी बाढीको ११औँ दिनमा आज दुई जनाको जीवितै उद्धार

काठमाण्डाैः भोटेकोशी नदीमा बाढी आएको ११औँ दिनमा आज दुई जनाको जीवितै उद्धार गरिएको छ ।