सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

माघ ८, ०५:४८खबर संवाददाता

आयोजनाको समय र लागत नबढाउन प्रधानमन्त्रीको निर्देशन 

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनाको समय लम्बिँदै जाने र आयोजनाको लागत... विस्तृतमा

माघ ८, ०१:३७खबर संवाददाता

आफ्नै सवारी साधनबाट ट्रायल दिने व्यवस्था मिलाउन प्रदेश सरकारलाई निर्देशन

काठमाण्डौँः राष्ट्रिय सतर्कता केन्द्रले सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) का लागि... विस्तृतमा

माघ ८, १२:१५खबर संवाददाता

अदालतले रोक्यो पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मीको नियुक्ति

काठमाण्डौँः पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति उच्च अदालत पाटनले... विस्तृतमा

माघ ८, ०७:०९खबर संवाददाता

कक्षा ११ र १२ को ग्रेड वृद्धि परीक्षा आवेदन फाराम भर्न सूचना

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डको सानोठिमी भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नियमित, ग्रेड... विस्तृतमा

माघ ८, ०५:५८खबर संवाददाता

आज दुई प्रदेशमा हिमपात, तराईमा हुस्सु

धनगढीः हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार सुदूरपश्चिम र... विस्तृतमा

माघ ७, ०९:४४खबर संवाददाता

अखिल (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जना विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौंः अखिल (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।