साउन ३, ०२:४३
तोलामा तीन सयले घट्यो सुनको मूल्य
काठमाडौँः स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा तीन सयले घटेको छ।
साउन २, ०५:१०रासस
नेप्से परिसूचक ५४ अङ्कले वृद्धि
काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै देखिएको छ।
साउन २, ११:१२
सुन तोलाको डेढ लाख नजिक, एकै दिन २ हजार रुपैयाँले बढ्यो
काठमाडौंः सुनको मूल्य तोलामा डेढ लाख रुपैयाँ नजिक पुगेको छ। एकै दिन २ हजार रुपैयाँले बढेर सुन तोलाको झण्डै डेढ लाख... विस्तृतमा
साउन २, ०९:४६खबर संवाददाता
सुदूरपश्चिममा राजस्व संकलनका सम्पूर्ण ढोका बन्द
धनगढीः सुदूरपश्चिम प्रदेशमा हिजो (मंगलबार) देखि राजस्व संकलनको काम ठप्प भएको छ।
साउन १, १२:५४खबर संवाददाता
सुदूरपश्चिममा ३१ अर्ब ६२ करोडको बजेट ‘बेवारिसे’, वित्तीय प्रणालीमै शून्यता
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट बेवारिसे बनेको छ।
साउन १, ११:५०
सुन प्रतितोला मूल्य नौ सयले बढ्यो
काठमाडौँः स्थानीय बजारमा सुनको मूल्य प्रतितोला नौ सयले वृद्धि भएको छ।
- ‹ previous
- 120 of 581
- next ›