सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

माघ २२, ०१:२८खबर संवाददाता

सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाको संख्या ८४६ पुग्यो, निक्षेप संकलन ह्वात्तै

धनगढीः सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाको संख्या ८ सय ४६ पुगेको छ।

माघ १८, ०५:५९खबर संवाददाता

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य... विस्तृतमा

माघ १५, १२:०५खबर संवाददाता

राष्ट्रिय अर्थतन्त्रमा सुदूरपश्चिम प्रदेशको क्षेत्रगत हिस्सा अझै कमजोर

धनगढीः राष्ट्रिय अर्थतन्त्रमा सुदूरपश्चिम प्रदेशको क्षेत्रगत हिस्सा अझै कमजोर देखिएको छ।

माघ १४, ११:२६

सुदूरपश्चिममा बैंक ऋणीको संख्या घट्यो, निक्षेप बढेर एक खर्ब ३४ अर्ब नाघ्यो

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेको संख्या घटेको छ।

माघ १२, ११:०२

सुदूरपश्चिममा झण्डै २७ अर्ब औद्योगिक कर्जा प्रवाह, कुन जिल्लामा कति?

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशमा औद्योगिक शिर्षकमा बैंक तथा वित्तीय संस्थाहरुले झण्डै २७ अर्ब कर्जा... विस्तृतमा

माघ १०, ११:०२

सुदूरपश्चिममा चार अर्ब १४ करोडका ७ उद्योग खुल्दै

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिमका चार जिल्लामा ७ वटा उद्योग दर्ता भएका छन्।