सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौंः आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतिकिलो ५ सय रुपैयाँले बढेको छ भने... विस्तृतमा
सुदूरपश्चिममा योजना कार्यान्वयनमा दोहोरोपन
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले पर्यटन विकासका लागि १० वर्षे गुरुयोजना बनाएर लागू गरेको छ। चालु आर्थिक वर्षदेखि... विस्तृतमा
तातोपानीबाट लक्ष्यको दोब्बर बढी राजस्व सङ्कलन
सिन्धुपाल्चोकः चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्षमा तीन अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ। यो... विस्तृतमा
अछामका स्थानीय तहमा ३६ करोड ६४ लाख बेरुजु
अछामः अछामका स्थानीय तहमा ३६ करोड ६४ लाख बेरुजु देखिएको छ। महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा आर्थिक वर्ष २०७७/... विस्तृतमा
वित्तीय अनुशासन मिचेर सुदूरपश्चिममा गाडी खरिद र मर्मत, झण्डै एक अर्ब स्वाहा
वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले बितेका चार आर्थिक वर्षको अवधिमा सवारीसाधन खरिद र मर्मतसम्भारमा... विस्तृतमा
०७९-८० को मौद्रिक नीति (पूर्णपाठ)
काठमाडौंः नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा सीमामा सामान्य हेरफेर गरेको छ।
- ‹ previous
- 217 of 604
- next ›