सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

साउन ३, १०:४३खबर संवाददाता

२०७ स्थानीय तहले ल्याउनै सकेनन् चालु आवको बजेट

काठमाडौंः नयाँ आर्थिक वर्ष सुरु भएको तीन दिन पूरा भए पनि हालसम्म २०७ स्थानीय तहले बजेट पेश गर्न सकेका छैनन्।... विस्तृतमा

साउन ३, ११:१५खबर संवाददाता

सुदूरपश्चिम सरकारलाई आफ्नै बजेट कार्यान्वयन गर्न सकस

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०८९ का लागि कूल ३१ अर्ब ४७ करोड ५६ लाख बजेट विनियोजन गरेको थियो... विस्तृतमा

साउन ३, ०९:१४खबर संवाददाता

डोटीमा एक अर्ब बजेट फ्रिज

डोटीः आर्थिक वर्ष २०७८/०७९ मा डोटी जिल्लामा एक अर्ब ५७ लाख ६० हजार तीन सय ६५ रुपैयाँ फ्रिज भएको छ। कोष तथा लेखा... विस्तृतमा

साउन २, ०२:००खबर संवाददाता

मेहन्दीसहित मेकअपका सामानमा ११ महिनामै झण्डै ३ अर्ब नेपालबाट बाहिरियो 

धनगढीः साउन महिनासँगै हरियो तथा पहेँलो चुरारपोते र मेहेन्दीको सिजन सुरु भएको छ। यी विभिन्न शृङ्गार (मेकअप) सामग्री... विस्तृतमा

साउन १, ११:५३खबर संवाददाता

घट्यो सुनको मूल्य

काठमाडौंः आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको... विस्तृतमा

साउन १, ०९:०४खबर संवाददाता

१५० सीसी बढीका मोटरसाइकल आयातमा प्रतिबन्ध

काठमाडौं: सरकाले आजबाट १५० सिसी भन्दा बढी क्षमताका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति... विस्तृतमा