सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

फाल्गुन २७, ०४:३३खबर संवाददाता

कोकाकोलाविरुद्ध ३ अर्ब ७१ करोड ८१ लाख कर छलीको मुद्दा दायर

काठमाडौं : राजस्व अनुसन्धान विभागले कोकाकोलाको उत्पादन कम्पनी  बोटलर्स नेपाल लिमिटेड विरुद्ध करछलीको मुद्दा दर्ता... विस्तृतमा

फाल्गुन २७, ११:३०रासस

६०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ६०० ले बढेर एक लाख दुई हजार ६०० पुगेको छ। पहेँलो धातु... विस्तृतमा

फाल्गुन २७, ०६:१८रासस

निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्नुपर्छ : अर्थमन्त्री

गण्डकी : अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रको समुन्नतिका लागि सरकार र निजी क्षेत्र एकआपसमा सहकार्य गर्दै अघि... विस्तृतमा

फाल्गुन २६, ०५:०८रासस

नेप्सेमा उच्च अङ्कको वृद्धि

काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज धेरै दिनपछि उच्च अङ्कले उकालो लागेको छ। नेपाल स्टक... विस्तृतमा

फाल्गुन २६, ०४:१८रासस

जापानबाट दुई अर्ब सात करोड अनुदान प्राप्त हुँदै

काठमाडौँ: जापान सरकारले विराटनगरमा खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई दुई अर्ब सात करोड अनुदान... विस्तृतमा

फाल्गुन २५, ०१:०१रासस

सुनको मूल्यमा नयाँ रेकर्डः तोलाको एक लाख पाँच हजार

काठमाडौँ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार ५०० ले बढेर एक लाख पाँच हजार ५००... विस्तृतमा