सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

भदौ २७, ०६:५५खबर संवाददाता

सुदूरपश्चिममा सिमेन्ट उद्योग स्थापनाका लागि चुनढुंगा खानीको अध्ययन

वीरेन्द्र भट्ट, धनगढीः कैलालीको पूर्वी सीमा क्षेत्र टीकापुर भएर बग्ने कर्णाली नदीमा वर्षौदेखि सुन खोज्दै... विस्तृतमा

भदौ २७, ०६:४८रासस

नेप्सेमा उच्च अङ्कको बृद्धि, नौ कम्पनीको शेयरमा सर्किट

काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका... विस्तृतमा

भदौ २७, ०६:११खबर संवाददाता

मनाङेले बुझाएनन् सम्पत्ति विवरण, भन्छन्, ‘सम्पत्ति कति छ कन्फ्यूज छु’

धनगढीः गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले अहिलेसम्म सम्पत्ति विवरण बुझाएका छैनन्... विस्तृतमा

भदौ २६, ०७:४७रासस

आठ करोड बेरुजु फछ्र्यौट

वाग्मती: वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०७७÷७८ मा आठ करोड तीन लाख... विस्तृतमा

भदौ २६, ०७:४२रासस

साताको शेयर बजारः ४२ अर्बको कारोबार

काठमाडौँ: धितोपत्र बजारमा यस साता शेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो। कहिले असाध्यै उच्च अङ्कले नेप्सेमा... विस्तृतमा

भदौ २६, ०७:१४रासस

प्रदेश–२ को आर्थिक वृद्धिदर ३.५ प्रतिशत

धनुषा: प्रदेश नं २ सरकारले पहिलो पटक आर्थिक सर्वेक्षण २०७७र७८ प्रकाशित गरेको छ। सरकारले प्रकाशित गरेको आर्थिक... विस्तृतमा