सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

वैशाख ९, ०४:४२खबर संवाददाता

सुदूरपश्चिम सरकारलाई कोरोना रोकथामका लागि एभरेष्ट बैँकको ६ लाख सहयोग

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारलाई कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि एभरेष्ट बैँकले ६ लाख सहयोग गरेको छ... विस्तृतमा

वैशाख ७, ०९:०७खबर संवाददाता

देशभित्रै उद्यमशीलताको वातावरण बनाउन कार्यदल गठन

सरकारले कोरोनाका कारण रोजगारी गुमाएका नेपाली युवाका लागि देशभित्रै उद्यमशीलतामा लगाउने तयारी थालेको छ। उद्योग... विस्तृतमा

वैशाख ७, ०८:५५

सोमबार पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री हुने

नेपाल राष्ट्र बैंकले सोमबार रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकका अनुसार... विस्तृतमा

वैशाख ७, ०५:३८

लकडाउनका कारण कैलालीमा लाखौँको दुग्धजन्य पदार्थ बिग्रियो

कैलाली: लामो समय लकडाउन भएपछि कैलालीका दूध डेरी सञ्चालकलाई लाखौँ घाटा भएको छ। लकडाउनका कारण डेरी सञ्चालकको... विस्तृतमा

वैशाख ६, ०८:१०खबर संवाददाता

३५ अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आइतबार  ३५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले ‘विकास ऋणपत्र २०८०... विस्तृतमा

वैशाख ६, ०३:१५

अण्डा बिक्री नहुँदा कञ्चनपुरका व्यवसायी चिन्तित

कञ्चनपुर: कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यहाँका लेयर्सजातका कुखुरापालकले उत्पादित अण्डा बेच्न पाएका... विस्तृतमा