वार्षिक ६ अर्ब रुपैयाँको सौन्दर्यजन्य सामग्री आयात
सौन्दर्य तथा ‘कस्मेटिक’ व्यवसायका क्षेत्रमा वार्षिक करिब ६ अर्ब रुपैयाँको सामग्री आयात हुने गरेको छ। आउँदो मङ्सिर... विस्तृतमा
सुनको भाउ घट्यो
सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँ घटेको छ। तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले... विस्तृतमा
धनगढीमा शुक्रवारदेखि नयाँ नोट साट्न पाईने
दशैँको लागि पर्सी अर्थात शुक्रवारदेखि नयाँ नोट साट्न पाइने भएको छ। दशैँमा साना दरका नयाँ नोटको माग उच्च हुने... विस्तृतमा
सुनको भाउ एक सय रुपैयाँले बढ्यो
सुनचाँदिको भाउ बढेको छन। मंगलबार सुनको भाउ एक सय रुपैयाँ बढेर तोलाको ७१ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल... विस्तृतमा
भन्सार छलेर कैलाली, कञ्चनपुरमा दैनिक हजार क्विन्टल चिनी भित्रिदै
कैलाली र कञ्चनपुरका विभिन्न अबैध नाकाबाट दैनिक एक हजार भन्दा बढि क्विन्टल चिनी भित्रिदै आएको पाईएको छ। कैलालीको... विस्तृतमा
प्रहरीलाई सहुलियतमा ऋण सुविधाका लागि १५ करोड विनियोजन
प्रहरी कर्मचारीलाई सहुलियतपूर्ण ऋण सुविधाका लागि प्रहरी कल्याण कोषमा रु १५ करोड विनियोजन गरिएको छ। प्रहरीको कल्याण... विस्तृतमा
- ‹ previous
- 480 of 619
- next ›