सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

असार २७, ०१:३८

विश्व बैंकले नेपाललाई १० अर्ब सहयोग गर्ने

विश्व बैंकले नेपाललाई १० अर्ब सहयोग गर्ने भएको छ। विश्व बैंकले नेपालको सार्वजनिक क्षेत्रको वित्तीय संघीयता... विस्तृतमा

असार २६, ०७:४०जनक विष्ट

बजेट पारित भएपछि अर्थमन्त्रीले भने–असन्तुष्टिलाई अवसर मान्दा सफल भए

सुदूरपश्चिम प्रदेश सरकारले  आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि असार १ गते ल्याएको २८ अर्ब १६ करोडको बजेट बीहिबार... विस्तृतमा

असार २६, ०४:४१खबर संवाददाता

सुदूरपश्चिमको बजेट पारित

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट पारित भएको छ। असार १ गते प्रदेशका आर्थिक... विस्तृतमा

असार २६, ०४:१०

मालसामान ढुवानी विवरण सूचना प्रणालीमा राख्नुपर्ने

नक्कली बिल–बीजक जारी गरी वा भन्सार छलेर अर्बौंको राजश्व चुहावट गर्ने तथा विभिन्न तरिकाले हुने आर्थिक अपराध रोक्न... विस्तृतमा

असार २६, १२:१७जनक विष्ट

सुदूरपश्चिमको संसदमा भ्रष्टाचारको नमूना देखाउँदै लेखा समितिकी सभापति बम

सुदूरपश्चिम प्रदेशको सार्वजनिक लेखा समितिकी सभापति कुमारी नन्दा बमले प्रदेश सरकारका विभिन्न योजनामा भए-गरेका... विस्तृतमा

असार २५, ०२:१३जनक विष्ट

सुदूरपश्चिमका सात जना सासंदको क्षेत्रमा मन्त्रीको भन्दा बढि बजेट

सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको २८ अर्ब १६ करोड बजेट मध्ये भौतिक पूर्वाधार विकास... विस्तृतमा