सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

जेठ १६, १२:०१खबर संवाददाता

हमालद्धारा जन्मदिनमा वेसहारालाई आर्थिक सहयोग

सुन्दर सुदूरपश्चिमका अभियान्ता एवम दिनेश सञ्चार गृहका प्रबन्ध निर्देशक गोपाल हमालले जन्म दिनको अवसरमा वेसहारालाई... विस्तृतमा

जेठ १६, ०७:३६जनक विष्ट

सुदूरपश्चिम सरकारलाई आर्थिक वर्षको अन्तमा सवारी साधन खरिद गर्न चटारो

सेवासुविधामै केन्द्रीत भएको आरोप खेप्दै आएको सुदूरपश्चिम सरकारलाई सवारी साधन खरिद गर्न समेत चटारो लागेको छ। आर्थिक... विस्तृतमा

जेठ १५, ०७:१९खबर संवाददाता

सुदूरपश्चिमका लागि संघीय सरकारको बजेट: मेगासिटीदेखि उज्यालो प्रदेशसम्म

संघीय सरकारले आगामि आर्थिक वर्ष २०७६/०७७ को बजेट आज प्रस्तुत गरेको छ। विगतका बर्ष जस्तै यो बर्ष पनि सुदूरपश्चिमका... विस्तृतमा

जेठ १५, ०७:०४खबर संवाददाता

दैजीछेला औद्योगिक क्षेत्रका लागि बजेट विनियोजन, डुडेझारी फेरी बजेटमा अटाएन

बर्षाैदेखि बजेटमा समावेश हुँदै आएको कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र स्थापना गर्ने योजनाले यो बर्ष पनि निरन्तरता... विस्तृतमा

जेठ १५, ०६:५४

१५ खर्ब ३२ अर्बको बजेट सार्वजनिक

सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाखको बजेट सर्वाजनिक गरेको छ। आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि अर्थमन्त्री डा... विस्तृतमा

जेठ १५, ०६:४५खबर संवाददाता

दार्चुला र अछाममा विमानस्थल बनाउन बजेट विनीयोजन

संघीय सरकारको बजेटमा सुदूरपश्चिमका दुई जिल्लामा विमानस्थल बनाउने योजना परेको छ। दार्चुलाको गोकुलेश्वर र अछामको कमल... विस्तृतमा