सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

जेठ ६, ०६:५६नवराज पनेरु

धनगढी विमानस्थल बन्द भएको १५ दिन, स्तरबृद्धिको कार्यले गति लिन सकेन

बैशाख २२ गतेदेखि सुरु भएको धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्यले गति लिन सकेको छैन्। एक... विस्तृतमा

जेठ ६, ०१:४७खबर संवाददाता

देशका २८ स्थानीय तह बैंकविहीन

देशभरका २८ वटा स्थानिय तहहरु अझै पनि वाणिज्य बैंकको शाखाविहीन रहेको नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक तथा... विस्तृतमा

जेठ ४, ११:१४जनक विष्ट

डडेल्धुरामा नेकपाका नेताको खेतमा २५ लाखको सिचाई योजना, ५० लाख कुम्ल्याउने चलखेल

सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालयले डडेल्धुरामा नेकपाका नेताको खेतमा २५ लाखको सिचाई योजनामा ५० लाख... विस्तृतमा

जेठ ३, ०७:३२कमल सावद

सेती लोकमार्ग अन्तरगत लम्कीदेखि अछाम सम्म मात्रै १० हजार बढि रुख काट्नुपर्ने

बहु प्रतिक्षित सेती लोकमार्ग निर्माण सुस्त गतिमा भइरहेका बेला पुनः पुरक वातावरणीय प्रभाव मुल्याङकन गरिएको छ।... विस्तृतमा

जेठ २, ११:२२खबर संवाददाता

धनगढी विमानस्थलको अनुगमन, धावनमार्ग विस्तारको कार्य समयमै सक्न निर्देशन

बैशाख २२ गतेदेखि सुरु भएको धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्यको सरोकारवालाहरुले अनुगमन... विस्तृतमा

जेठ १, ०३:१६खबर संवाददाता

उद्यमशील एक्सपो आजदेखि सुरु

व्यवसाय र उद्यमशीलता विकासका लागि ‘नेपाल इण्डिया फ्रान्चाइस इन्भेष्टमेण्ट एक्सपो एण्ड कनकेल्भ’ बुधबारदेखि... विस्तृतमा