चालु आर्थिक वर्षको ६ महिनामा २८ प्रतिशत मात्र बजेट खर्च
चालु आर्थिक वर्षको ६ महिनामा सरकारले कुल बजेटको एक तिहाइ भन्दा पनि कम बजेट खर्च गरेको छ।
राजश्व संकलनमा सुधार
राजश्व छलीमा कडाइ गर्दा राजश्व संकलन सकारात्मक सुधार भएको राजश्व अनुसन्धान विभागले जनाएको छ।
कैलालीमा स्थानीय तहको कार्यशैली :निर्माण ठेकेदारबाटै कमिसनको लोभमा उपभोक्ता समिति
कैलालीमा स्थानीय तहहरुको संरक्षणमा प्रचलित कानुन विपरीत योजना कार्यान्वयन गरिरहेका उपभोक्ता समितिको औचित्यमाथी... विस्तृतमा
धनगढीमा निर्माण हुने फोहोरमैला प्रशोधन केन्द्रमा भारतको चाँसो
एसियाली विकास बैंक एडिविको ऋण सहयोगमा लागु क्षेत्रीय सहरी विकास आयोजना अन्तरगत धनगढी उप–महानगरपालिकामा निर्माण... विस्तृतमा
आगामी वर्षको बजेट १५ खर्ब ७७ अर्ब हुने
राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि बजेट तथा कार्यक्रम प्रक्षेपण गर्नका लागि मध्यकालीन खर्च संरचनाको आधारमा... विस्तृतमा
पञ्चेश्वरको मुख्य विवाद सुल्झिएन, भारतले हावी हुन खोजेपछि नेपालको पनि अडान
६२ वर्षअघि सुरु भएको वहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपिआरका विभिन्न बुँदाहरु नेपाल र भारतीय पक्षको... विस्तृतमा
- ‹ previous
- 528 of 603
- next ›