अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि गोली प्रहार
धनगढीः अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। पेन्सल्भिनियामा आयोजित एउटा ¥यालीमा गोली... विस्तृतमा
भियतनाममा पहिरोले भ्यान पुरियोः ७ जनाको ज्यान गयो
भियतनामः उत्तरी भियतनाममा पहिरोले भ्यान पुरिँदा कम्तीमा सात जनाको ज्यान गएको छ।
नाटो नेताहरूको घोषणाप्रति उत्तर कोरियाको निन्दा
एजेन्सीः उत्तर कोरियाले हालै सम्पन्न नाटो शिखर सम्मेलनमा प्योङयाङले रुसमा हतियार निर्यात गर्ने गरेको आरोपको कडा... विस्तृतमा
नाइजेरियामा विद्यालय भवन भत्किँदा १०० जना पुरिए
नाइजेरियाको उत्तरी मध्य राज्यमा एउटा विद्यालयको भवन भत्किँदा त्यस रहेका कम्तीमा १०० जना पुरिएका छन्। स्थानीय... विस्तृतमा
युक्रेनलाई आवश्यक रहेसम्म फ्रान्सको सहयोग रहने राष्ट्रपति म्याक्रोँको भनाइ
वासिङ्टन– फ्रान्सले ‘आवश्यक हुँदासम्म’ युक्रेनलाई समर्थन जारी राख्ने राष्ट्रपति म्याक्रोँले बताएका छन्।
फिलिपिन्समा सडक दुर्घटनाः एकै परिवारका ११ जनाको मृत्यु
उत्तरी फिलिपिन्समा बिहीबार यात्रुवाहक बससँग पिक–अप ट्रक ठोक्किँदा एकै परिवारका ११ जनाको मृत्यु भएको छ।
- ‹ previous
- 107 of 1311
- next ›