अफगानिस्तानमा विस्फोट हुँदा नौ बालबालिकाको मृत्यु
काबुलः अफगानिस्तानको गजनी प्रान्तमा बिस्फोटक पदार्थ बिस्फोट हुँदा नौ बालबालिकाको ज्यान गएको छ।
ब्राजिलमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु
ब्राजिलको उत्तरपूर्वी पेर्नाम्बुको राज्यमा इस्टर आइतवारको समारोहमा बस ठोक्किएर भएको दुर्घटनामा कम्तिमा चार जनाको... विस्तृतमा
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीवार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ।
बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु, यात्रु मध्ये आठ वर्षिया बालिका मात्रै जिवीत
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ।
दिल्लीका मुख्यमन्त्री केजरीवालको मुद्दामा चार दिनको म्याद थप
एजेन्सीः दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थप चार दिनको म्याद थप भएको... विस्तृतमा
मस्को आक्रमणमा मृत्यु हुनेको संख्या ११५ पुग्यो
एजेन्सीः रुसको राजधानी मस्कोको एउटा कन्सर्टमा भएको गोलाबारीमा ज्यान गुमाउनेको संख्या ११५ पुगेको छ।
- ‹ previous
- 126 of 1313
- next ›