सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

मंसिर १६, १२:१२

भारत बन्यो विश्वमै धेरै रेमिट्यान्स भित्र्याउने देश

एजेन्सी: भारत एक सय अर्ब डलर रेमिट्यान्सको रेकर्डमा रहेको विश्व बैंङ्कले जनाएको छ। एसियाको तेस्रो ठूलो... विस्तृतमा

मंसिर १६, ०६:०५

टर्कीमा प्रशिक्षण विमान दुर्घटना, दुई जनाको मृत्यु

एजेन्सी: टर्कीको उत्तरपश्चिमी प्रान्त बुर्सामा बिहीबार एकल इन्जिन भएको प्रशिक्षण उडानमा प्रयोग गरिएको विमान... विस्तृतमा

मंसिर १५, ०६:०५

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

एजेन्सी: चीनका पूर्वनेता जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको छ। चीनको सरकारी मिडियाका अनुसार उनी ल्यूकेमिया (... विस्तृतमा

मंसिर १४, ०६:१३

बालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

एजेन्सी: भारतको बिहारस्थित कैमुर जिल्लाको एक विद्यालयका प्रधानाध्यापकमाथि एक नाबालिग बलात्कारको आरोप लागेको छ।... विस्तृतमा

मंसिर १३, ०६:०७

बेइजिङमा शीतलहरको चेतावनी 

एजेन्सी: बेइजिङमा सोमबार साँझदेखि बुधबारसम्म चिसो अत्यधिक बढ्ने महानगरीय मौसम महाशाखाले चेतावनी दिएको छ। उक्त... विस्तृतमा