सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

कार्तिक १८, ११:०९खबर संवाददाता

उत्तर–दक्षिण कोरिया क्षेप्यास्त्र हानाहान

सोलः उत्तर कोरियाले बिहीबार अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) प्रक्षेपण गरेको छ। यो उत्तर कोरियाले... विस्तृतमा

कार्तिक १७, ०६:११

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

एजेन्सी: पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि खोली प्रहार भएको छ। पाकिस्तानको गुजरान्वालाको हल्लाहवाला... विस्तृतमा

कार्तिक १७, ११:००खबर संवाददाता

उत्तर कोरियाले जापानतर्फ हान्यो मिसाइल

काठमाडौंः उत्तर कोरियाले जापानतर्फ मिसाइल प्रहार गरेको छ। मिसाइलबाट जोगिन जापानले आफ्ना नागरिकहरुलाई घरभित्र वा... विस्तृतमा

कार्तिक १६, ०७:३१खबर संवाददाता

ट्वीटर भेरिफाइडका लागि अब मासिक ८ डलर तिर्नुपर्ने

काठमाडौंः ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न नीलो रंगको टिक मार्कका लागि अब हरेक महिना आठ डलर तिर्नुपर्ने... विस्तृतमा

कार्तिक १५, ०९:४६

भारतमा आजदेखि डिजिटल मुद्रा प्रयोगमा

एजेन्सी: भारतले आज मङ्गलवारदेख डिजिटल मुद्रा प्रयोगमा ल्याएको छ। भारतीय रिजर्भ बैंकले परीक्षणकालका रूपमा आजदेखि... विस्तृतमा

कार्तिक १५, १०:०२खबर संवाददाता

दक्षिण कोरियाको विदेशी जनसङ्ख्या घट्दो

सियोलः दक्षिण कोरियाको विदेश मन्त्रालयले सन् २०२१ मा लगातार दोस्रो वर्ष विदेशी जनसङ्ख्या घटेको जनाएको छ।