सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

कार्तिक ७, ०८:०८

ऋषि सुनक बेलायतका नयाँ प्रधानमन्त्री बन्ने निश्चित

एजेन्सी: ऋषि सुनक बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। बेलायतको सत्तारूढ कन्जर्भेटिभ पार्टीको नेतामा सुनक... विस्तृतमा

कार्तिक ७, ०१:३६खबर संवाददाता

विमानस्थलमा कोरियन जहाज चिप्लिएपछि...

धनगढीः कोरियन एयरलाइन्सको जहाज अवतरणको क्रममा आइतबार राति फिलिपिन्सको विमानस्थलमा धावनमार्गबाट चिप्लिएको घाँसे... विस्तृतमा

कार्तिक ६, १०:४३

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी: सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्। एक दशकदेखि सत्तामा रहेका सीले तेस्रो पटक सत्तामा आएर... विस्तृतमा

कार्तिक ५, १०:५२

भारतमा गुगललाई १३ अर्ब भारू जरिवाना

एजेन्सी: भारत सरकारले अमेरिकी टेक जायन्ट कम्पनी गुगलमाथि १३ अर्ब भारू जरिवाना लगाएको छ। भारतको नियामक निकायले... विस्तृतमा

कार्तिक ५, १०:४४

इटालीकी पहिलो महिला प्रधानमन्त्री बनिन् मेलोनी 

एजेन्सी: जर्जिया मेलोनीले शनिबार आफ्नो क्याबिनेट टोलीसँगै इटालीको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सपथ ग्रहण... विस्तृतमा

कार्तिक ५, ०९:२५खबर संवाददाता

इमरान खानले ५ वर्षसम्म चुनाव लड्न नपाउने

काठमाडौंः पाकिस्तानको निर्वाचन आयोगले त्यहाँका पूर्व प्रधानमन्त्री इमरान खानलाई ५ वर्षसम्म चुनाव लड्न अयोग्य घोषित... विस्तृतमा