सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

असोज २, ०१:०८खबर संवाददाता

चीनमा खानीभित्र बाढी पस्यो, चौध जनाको मृत्यु

बेइजिङः राजधानी बेइजिङबाट करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु भएको... विस्तृतमा

असोज १, ०९:५०

पुटिनले मोदीसँग भने - 'जतिसक्दो चाँडो युद्ध अन्त्य गर्ने प्रयास गर्छौँ'

एजेन्सी: रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो युद्धको लागि उचित समय नभएको... विस्तृतमा

असोज १, ०८:२५

लोप भएको सात दशकपछि भारत फर्कियो चीता

एजेन्सी: देशबाट लोप भएको सात दशकपछि आठ नामिबियन चीता भारतको जंगलमा छाडिएको छ। भारतमा यस प्रजातिलाई फैलाउने... विस्तृतमा

भदौ ३१, १०:४१खबर संवाददाता

भारी वर्षाले पर्खाल भत्किँदा ९ जनाको मृत्यु

एजेन्सी: भारत उत्तर प्रदेशको लखनउमा पर्खाल भत्किँदा ९ जनाको मृत्यु भएको छ। लगातारको वर्षाका कारण मक्किएर कमजोर... विस्तृतमा

भदौ ३०, १२:४३

युक्रेनी राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना

एजेन्सी: युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की दुर्घटनामा परेका छन्। उनी चढेको कार दुर्घटना भएको हो।

भदौ २९, ०५:०१खबर संवाददाता

कंगारुको आक्रमणबाट ७७ वर्षे वृद्धको मृत्यु

काठमाडौँ:  कंगारुको हमलामा अष्ट्रेयिलयामा एक ७७ वर्षीय वृद्धको मृत्यु भएको  छ। मारिने व्यक्ति ७७ वर्षे पिटर एडेस... विस्तृतमा