सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

कार्तिक ४, १२:०२रासस

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुुन् ।

कार्तिक ३, ०४:२५रासस

मङ्गलको चन्द्रमाबाट नमूना ल्याउन जापानको अभियान सुरु

जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित ऐतिहासिक अन्तरिक्ष अभियान सुरु... विस्तृतमा

कार्तिक ३, ०४:२०रासस

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई देशबाट... विस्तृतमा

कार्तिक २, ०३:१६रासस

चीनको आर्थिक वृद्धिमा चुनौती

घरेलु मागमा कमी र विश्वव्यापी ऊर्जा सङ्कटको असरका कारण चीनको आर्थिक वृद्धिदर यस वर्ष सरकारी लक्ष्यभन्दा तल रहने... विस्तृतमा

कार्तिक २, ०३:०८रासस

क्यानाडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु

क्यानाडाको अल्बर्टा प्रान्तस्थित सैन्य शिविरमा आगलागी हुँदा चार सैनिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्... विस्तृतमा

कार्तिक १, १२:०६रासस

फ्रान्समा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक

बढ्दो महँगीविरुद्ध फ्रान्सभर भएको प्रदर्शन शनिबार हिंसात्मक बनेपछि प्रहरीसँग झडप, आगजनी र व्यापक लुटपाट भएको छ ।