भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । पुनर्निर्माणका लागि... विस्तृतमा
इरानमा अमेरिकी आक्रमण जारी पछिल्लो आक्रमणमा ३८ जनाको मृत्यु
इरानका विभिन्न प्रान्तहरूमा जारी अमेरिकी आक्रमणका कारण कम्तिमा ३८ जनाको मृत्यु हुनुका साथै ४०० भन्दा बढी घाइते... विस्तृतमा
स्कुल बस दुर्घटना हुंदा २१ जनाको मृत्यु
पूर्वी युगान्डामा स्कुल बस दुर्घटना हुँदा २० जना स्कुले बालबालिका सहित कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै अन्य... विस्तृतमा
अमेरिका–इरान द्वन्द्वले तेलको मूल्यमा उछाल, एसियाली सेयर बजार प्रभावित
वासिङ्टन डीसी: अमेरिकाले आक्रमण गरेपछि इरानले खाडी देशहरूमा आफ्नो आक्रमण विस्तार गरेको छ। यसले स्ट्रेट अफ होर्मुज... विस्तृतमा
बैंककको बारमा आगलागी: २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
बैंकक: थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ।
अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, दर्जनाैँ सर्वसाधारणको मृत्यु
काबुल: पाकिस्तानी सेनाले गरेको हवाई आक्रमणमा परेर अफगानिस्तानमा कम्तिमा ३६ सर्वसाधारणको मृत्यु भएको छ । त्यस्तै, १... विस्तृतमा
- ‹ previous
- 7 of 1310
- next ›