सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

चैत्र १७, ०२:१२रासस

म्यानमारको भूकम्प पीडितलाई बेलायतद्वारा एक करोड पाउण्ड दिने घोषणा

बेलायतले म्यान्माका लागि शनिबार एक करोड पाउन्ड (एक करोड २९ लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा... विस्तृतमा

चैत्र १५, ०४:१६

बङ्गलादेशः पूर्व प्रधानमन्त्री हसिनाविरूद्ध सरकारविरूद्ध षड्यन्त्र गरेको अभियोगमा मुद्दा दायर

ढाकाः बङ्गलादेशी प्रहरीले पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध अन्तरिम सरकारविरूद्ध षडयन्त्र गरेको आरोपमा नयाँ... विस्तृतमा

चैत्र १५, ०४:१२रासस

भूकम्पपछि बैंककको ३० तले भवन ढल्दा ४३ जना फसे

म्यान्मामा केन्द्रविन्दु बनाएर शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट बैंककमा एक सरकारी कार्यालयका... विस्तृतमा

चैत्र १५, ०४:०६रासस

भूकम्पबाट बैंककमा कम्तीमा दुई जनाको मृत्यु

थाई आपत्कालीन प्रतिक्रियाकर्ताहरूले राजधानी बैंककमा शक्तिशाली भूकम्प आएपछि खसेको भवनको भग्नावशेषमुनि दुई जनाको... विस्तृतमा

चैत्र १५, ११:२१

रुसमाथि अमेरिकी प्रतिबन्ध हटाउने समय नभएको युरोपेली देशको निष्कर्ष

एजेन्सीः फ्रान्सको पेरिसमा भएको युरोपेली नेताहरूको सम्मेलनले रूसमाथि अमेरिकी प्रतिबन्ध हटाउन नहुने निष्कर्ष... विस्तृतमा

चैत्र १४, ०२:५४

अमेरिका आयात हुने कारमा २५ प्रतिशत कर घोषणा

एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर वृद्धिसम्बन्धी नयाँ घोषणा गर्नुभएको छ।