फाल्गुन ६, १०:४७
बोलिभियामा बस दुर्घटना,३० जनाको मृत्यु
काठमाडौंः बोलिभियामा बस दुर्घटना हुँदा ३० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।
फाल्गुन ५, ०२:१२
अमेरिका र रुसले वार्तामा नबोलाएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आपत्ति
एजेन्सीः युक्रेनसँगको युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच हुने वार्तामा आफूलाई नबोलाइएको भन्दै युक्रेनले आपत्ति... विस्तृतमा
फाल्गुन ३, ०१:०८
भारतमा बस र जीप ठोक्किदाँ १० जनाको ज्यान गयो
एजेन्सीः भारतमा बस र जीप ठोक्किदाँ १० जनाको ज्यान गएको छ।
फाल्गुन २, ०२:३७खबर संवाददाता
ट्रम्पद्वारा भारतलाई उच्चस्तरीय लडाकू जेट र व्यापार सम्झौता प्रस्ताव
वासिङ्टनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भारतलाई अत्याधुनिक लडाकू जेटहरू बिक्री गर्ने प्रस्ताव गरेका... विस्तृतमा
फाल्गुन १, ०१:०३
टर्कीमा उच्च हिमपात, जनजीवन प्रभावित
एजेन्सीः टर्कीभर भारी हिमपातका कारण विद्यालय र यातायात बन्द गरिएको छ।
माघ ३०, १२:०३
भारतमा तीर्थयात्रु बोकेको बस दुर्घटना, कम्तीमा सातजनाको मृत्यु
एजेन्सीः भारतमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा कम्तीमा सातजनाको मृत्यु भएको छ।
- ‹ previous
- 84 of 1327
- next ›