सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

मंसिर २४, ०६:०१खबर संवाददाता

हाइटीको राजधानीमा भएको हिंसामा १८४ जनाको मृत्यु

एजेन्सीः हाइटीको राजधानीमा भएको हिंसामा पछिल्लो एक हप्तामा १८४ जनाको मृत्यु भएको छ।

मंसिर २३, ०५:३८खबर संवाददाता

सिरियाका राष्ट्रपति बसरअल राजधानी छाडेर भागे

एजेन्सीः सयुंक्त अरब इमिरेटसका कूटनीतिज्ञका अनुसार बिद्रोहीले राजधानी कब्जा गरे पछि भागेका सिरियाल राष्ट्रपति बसर... विस्तृतमा

मंसिर २२, ०९:२८खबर संवाददाता

दक्षिण कोरियाका राष्ट्रपति योलविरुद्धको महाभियोग प्रस्ताव असफल

एजेन्सीः दक्षिण कोरियाको संसदमा शनिवार राष्ट्रपति युन सुक–योलविरुद्धको महाभियोग प्रस्ताव असफल भएको छ।

मंसिर १९, ०६:१४खबर संवाददाता

भुटानका राजा–रानी निजी भ्रमणका लागि नेपाल आउने

काठमाडौँः भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक र रानी जेट्सुन पेमा वाङ्चुक शुक्रवार निजी भ्रमणको सिलसिलामा... विस्तृतमा

मंसिर १७, ०६:४०खबर संवाददाता

गिनीमा फुटबल मैदानमा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु

एजेन्सीः गिनीको दोस्रो ठूलो शहर एन्जेरेकोरमा एक फुटबल खेलमा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु भएको गिनीको जुन्ता... विस्तृतमा

मंसिर १५, ०६:००खबर संवाददाता

मलेसियामा बाढी आउँदा एक लाख बढी मानिस विस्थापित

एजेन्सीः मलेसियाका उत्तरी राज्यहरूमा अविरल वर्षा पछि आएको ठूलो बाढीका कारण एक लाख २२ हजार भन्दा बढी मानिसहरू... विस्तृतमा