सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन

असोज १५, ०१:३६खबर संवाददाता

रसुवाको पदमार्गमा निस्केका दुई पर्यटक बेपत्ता

उत्तरी रसुवाको  तामाङ सम्पदा पदमार्गमा निस्किएका दुई पर्यटक १० दिनदेखि बेपत्ता भएका छन्। पदमार्गमा निस्किएका... विस्तृतमा

असोज १०, ०७:५२जनक विष्ट

सुदूरपश्चिममा राजनीतिले पर्यटन क्षेत्र प्रभावित

शुक्रबार परेको ४० औँ विश्व पर्यटन दिवसका अवसरमा धनगढीमा विभिन्न कार्यक्रम आयोजना भए। धनगढी उपमहानगरपालिका र... विस्तृतमा

असोज १०, ०२:०३खबर संवाददाता

पर्यटन दिवसमा तीन नयाँ गन्तब्य घोषणा

पर्यटन दिवसको अवसरमा शुक्रबार एक कार्यक्रम गरी तीन नयाँ गन्तब्य घोषणा गरिएको छ। गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ... विस्तृतमा

असोज १, १०:५५खबर संवाददाता

वर्षा नरोकिएसम्म पर्यटकलाई हिमाल आरोहण नगराउन पर्यटन विभागको आग्रह

पर्यटन विभागले वर्षा नरोकिए सम्म पर्यटकहरुलाई हिमाल आरोहण नगराउन पर्वतारोहण एजेन्सीहरूलाई आग्रह गरेको छ। ... विस्तृतमा

भदौ ३०, १२:३१खबर संवाददाता

लुक्लामा तीन सयभन्दा बढी पर्यटक अलपत्र

सोलखुम्बुको लुक्लामा सयौँ पर्यटक अलपत्र परेका छने। शुक्रबार देखि  मौसम प्रतिकुल हुँदा खुम्बुबाट काठमाण्डौ फर्कने... विस्तृतमा

भदौ ३०, ११:४५जनक विष्ट

सुदूरपश्चिम प्रदेशमा भ्रमण वर्ष २०२० का लागि तयारी सुस्त

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० नजिकिदै गर्दा समेत सुदूरपश्चिममा भने राज्य स्तरबाट पर्यटन... विस्तृतमा