सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रवास

असार २५, ०४:१०

भारतमा निर्माणधिन भवन ढल्दा बझाङका तीन जना सहित चार जनाको मृत्यु

भारतमा निर्माणधिन भवन ढल्दा बझाङ घर भएका एकै परिवारका तीन जना र १ भारतीय नागरिकको मृत्यु भएको छ।

असार ९, ०१:२०

सरकारले विदेशको कोमामा रहेका नेपालीलाई स्वदेशमै ल्याएर उपचार गराउने

सरकारले विदेशको कोमामा रहेका नेपालीहरुलाई स्वदेशमै ल्याएर उपचार गराउने भएको छ। वैदेशिक रोजगारीको क्रममा गम्भीर... विस्तृतमा

असार ५, ०६:०४

वैदेशिक रोजगारीमा गएकामध्ये झण्डै ५४५ नेपाली जेलमा, २५ जनालाई मृत्युदण्डको सजाय

वैदेशिक रोजगारीमा गएकामध्ये झण्डै ५ सय ४५ नेपाली कामदार अहिले पनि बिभिन्न देशमा जेल जीवन बिताइरहेका छन्। ती मध्ये... विस्तृतमा

असार ५, ०५:३९

जापानमा कुटपिटमा संलग्न ४ जना नेपाली पक्राउ

कुटपिटमा संलग्न रहेको अभियोगमा जापानमा ४ जना नेपालीलाई जापान प्रहरीले पक्राउ गरेको छ।जापानको राजधानि टोकियोमा १... विस्तृतमा

असार ५, ०४:४६

गैरकानुनी रुपमा करार सम्झौता नगर्न म्यानपावरलाई साउदी दूतावासको आग्रह

साउदीमा रहेको नेपाली दूतावासले प्रमाणीकरण भएका मागपत्र प्रतिकूल हुनेगरी गैरकानूनी रुपमा करार सम्झौता नगर्न सबै... विस्तृतमा

असार ३, ०४:१९खबर संवाददाता

गैर आवासिय संघद्धारा धनगढीका हावाहुरी पिडितलाई राहात स्वरुप पाँच लाख हस्तान्तरण

गैर आवासिय नेपाली संघ लगायतका विभन्नि संघसंस्थाले धनगढीका हावाहुरी पिडितलाई राहात स्वरुप ६ लाख नौ हजार सहयोग गरेका... विस्तृतमा