सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रवास

कार्तिक २१, ०५:५२खबर संवाददाता

प्रवासी नेपाली मञ्चको अध्यक्षमा थापा

काठमाडौँः प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा सञ्जय थापा सर्वसम्मत चयन भएका छन्।... विस्तृतमा

कार्तिक १९, ११:३४खबर संवाददाता

कैलालीका भागिराम भारतबाट हराए 

धनगढी: कैलालीका एक जना भारतबाट बेपत्ता भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका ८ बस्ने ४५ वर्षीय भागिराम चौधरी... विस्तृतमा

कार्तिक १६, १०:५०खबर संवाददाता

साउदीको जेलमा रहेका एक नेपालीलाई दिइयो मृत्युदण्ड

काठमाडौँः साउदी अरबमा मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहालको मृत्युदण्डको... विस्तृतमा

कार्तिक १४, ०२:१२खबर संवाददाता

गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १४३ पुग्यो

काठमाडौँः भारतको गुजरातस्थित मोरबीमा केबल ब्रिज भत्किँदा मृत्यु हुनेको संख्या १४३ पुगेको छ। भारतीय... विस्तृतमा

कार्तिक १२, ०३:५०खबर संवाददाता

बैतडीमा उठेका ‘बा’ को भारतबाट प्रचार गर्दै बलिउड अभिनेत्री भट्ट

धनगढीः बलिउड अभिनेत्री साध्वी भट्टले आफ्ना बुवाको प्रचारप्रसारमा खटिएकी छन्।  ‘दि ड्रिम जब’ मार्फत् बलिउड फिल्म... विस्तृतमा

कार्तिक ४, ०१:१७खबर संवाददाता

नेपाली युवती बनेर दिल्लीमा बसिरहेकी चिनियाँ युवती पक्राउ

काठमाडौंः नेपाली नागरिक बनेर भारतमा बसिरहेकी एक चिनियाँ युवतीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। दिल्ली प्रहरीले... विस्तृतमा