अमेरिकामा नेपाली उबर ड्राइभरमाथि दुर्व्यवहार गर्ने महिला पक्राउ
एजेन्सी: क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालक शोभाकर खड्कामाथि दुर्व्यवहार गर्ने महिला पक्राउ परेकी... विस्तृतमा
कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको मृत्यु
सउल: दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ ।
कोरियामा कोरोना परीक्षण नगर्ने विदेशीलाई ३० लाख वनसम्म जरिवाना हुने
जीवन खत्री, सउल : पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि यहाँ रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि... विस्तृतमा
नेपाली ड्राइभरमाथि महिलाले गरे हातपात(भिडियोसहित)
काठमाडौं: एक नेपाली उबर ट्याक्सी ड्राइभरमाथि महिलाहरुले हातपात गरेको भिडियो सार्वजनिक भएको छ।
कोरोनाबाट विदेशमा दुईको निधन
काठमाडौँ: कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ ।
कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
काठमाडौंँ: कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ ।
- ‹ previous
- 40 of 113
- next ›