सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रवास

चैत्र १०, ०३:२८खबर संवाददाता

भारतस्थित नेपाली राजदुतावासले भन्यो- तत्काल बसोबास भएकै स्थानमा सुरक्षित बस्नुस्

धनगढी: नेपाली राजदुतावासले भारतमा रहेका नेपालीलाई तत्काल बसोबास भएकै स्नानमा सुरक्षित रुपमा बस्न अपिल गरेको छ।... विस्तृतमा

चैत्र १०, ०२:३६

पोर्चुगलमा तीन नेपालीमा कोरोना संक्रमण

पोर्चुगल: पोर्चुगलस्थित गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले फारोस्थित क्वारेन्टाइनमा बसेका नेपालीलाई आवश्यक... विस्तृतमा

चैत्र ९, ०३:०६खबर संवाददाता

बहराइनमा तीनजना नेपालीलाई कोरोना

बहराइनमा रहेका तीन जना नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

चैत्र ९, ०१:१९खबर संवाददाता

भारतमा जनता कर्फ्यू : स्वदेश फर्किदै गरेका नेपाली मथुरामा अलपत्र

धनगढी: भारत सरकारले जनता कर्फ्यूको आह्वान गरेपछि स्वदेश फर्किदै गरेका नेपाली बाटोमा अलपत्र परेका छन्। भारतको... विस्तृतमा

चैत्र ९, ०७:०८खबर संवाददाता

कोरानाबाट बेलायतमा भूतपूर्व गोर्खा सैनिकको मृत्यु

कोभिड–१९ संक्रमणबाट लन्डनमा एक जना भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको छ। संखुवासभा खाँदबारी स्थायी घर भई लन्डन... विस्तृतमा

चैत्र ७, ०५:२८खबर संवाददाता

कोरोना जाँच गर्न भन्दै पक्राउ गरेर कतारले गर्‍यो १५० नेपाली श्रमिकलाई डिपोर्ट

कतारमा कार्यरत रोल्पाका राम प्रकाश सुनार गएको बुधबार घरमा पैसा पठाउन सनैयामा रहेको ग्राण्ड मल गरे। पैसा पठाउने... विस्तृतमा