सुदूर नेपाललाई विश्वसँग जोड्दै

कला-साहित्य

असोज ११, ०९:२६खबर संवाददाता

अनमोल केसीको ’जेरी अन टप’ मा माग्ने बुढा पनि अनुबन्धित

काठमाडौँः फिल्म ’जेरी अन टप’ मा हास्य कलाकार केदार घिमिरे ’माग्ने बुढा’ अनुबन्धित भएका छन्।

असोज ११, ०६:०२खबर संवाददाता

फिल्म ’झिल्को’ को फस्ट लुक सार्वजनिक

काठमाडौँः फिल्म ’झिल्कोः द स्पार्क’ को फस्ट लुक सार्वजनिक भएको छ।

असोज ११, ११:५४खबर संवाददाता

‘बेहुली फ्रम मेघौली’ अमेरिकामा पनि प्रदर्शन हुने

काठमाडौँ: अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को... विस्तृतमा

असोज १०, ०४:४८खबर संवाददाता

महानायक राजेश हमाल अभिनित फिल्म ‘नरसिंहाः अवतार’ को शुभ मुर्हूत

काठमाडौँः दिवाकर भट्टराईको निर्देशन रहने फिल्म ‘नरसिंहाः अवतार’ को शुभ मुहूर्त गरिएको छ।

असोज ७, ०६:०७खबर संवाददाता

चलचित्र ‘डिएनए’ को टिजर सार्वजनिक 

काठमाडौंः हालै घोषणा गरिएको नेपाली पौराणिक एक्सन थ्रिलर शैलीको फिल्म ‘डिएनए’ को टिजर सार्वजनिक गरिएको छ।

असोज ६, ०४:५९खबर संवाददाता

चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक

काठमाडौंः पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक भएको छ।