सुदूर नेपाललाई विश्वसँग जोड्दै

कला-साहित्य

साउन २०, ०६:०२खबर संवाददाता

‘ख्यास्स पुतली’ बोलको गीत विवादमा तानिएपछि दुर्गेशले ल्याउने भए ‘बहिष्कार’

धनगढीः गायक तथा मोडल दुर्गेश थापाले ‘बहिष्कार’ बोलको नयाँ गीत ल्याउने तयारी थालेका छन्। उनले सामाजिक सञ्जाल... विस्तृतमा

साउन २०, ०५:४०रासस

‘मेरो मनमा चीन’ विषयक चित्रकला प्रतियोगिता

पोखराः ‘मेरो मनमा चीन’ शीर्षकमा चित्रकला प्रतियोगिता आयोजना गरिएको छ। चिनियाँ राजदूतावासको आयोजना तथा यहाँस्थित... विस्तृतमा

साउन २०, ०८:२३खबर संवाददाता

अक्षय अभिनित चलचित्र ‘बेलबटम’को ट्रेलर सार्वजनिक

एजेन्सी: बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्र‘बेलबटम’ को ट्रेलर सार्वजनिक भएको छ।

साउन १९, १२:४८खबर संवाददाता

आयुष्मानले भने- ‘तिमीहरु प्रियंका भन्दै चिल्लाउँदै गर’

काठमाडौं : पछिल्लो पटक नायिका प्रियंका कार्की गर्भवती भएपछि चर्चामा छिन्।गर्भवती भएपछि विभिन्न शैलीका तस्वीर... विस्तृतमा

साउन १९, १२:१४खबर संवाददाता

अभिनेत्री ‘न्यूड’ भएर लाइभ आएपछि...

एजेन्सी: एक भारतीय अभिनेत्री ‘न्यूड’ भएर इन्स्टाग्राममा लाइभ आएकी छन्। भारतीय व्यवसायी राज कुन्द्रा प्रकरणसँग... विस्तृतमा

साउन १९, ११:५४खबर संवाददाता

'संम्झिनी पानी छम्किनी'को नयाँ रेकर्ड, ३ दिनमा ३५ लाख बढी भ्यूज

काठमाडौं : ‘संम्झिनी पानी छम्किनी’ बोलको गीतले नयाँ रेकर्ड कायम गरेको छ। गत शनिबारको रिलिज गरिएको गीतले ३ दिनमै ३५... विस्तृतमा