सुदूर नेपाललाई विश्वसँग जोड्दै

कला-साहित्य

साउन २३, ०९:२४खबर संवाददाता

नेपाली विद्यार्थीहरूले अमेरीकामा गरे सन्ध्या आरती कार्यक्रम

नेपाली विद्यार्थीहरूले अगस्ट ५, २०२४ मा अमेरिकी विश्वविद्यालयमा “सन्ध्या आरती“ गरेका छन्।

साउन २३, ०६:२२खबर संवाददाता

चलचित्र ‘घर नम्बर २’ मा केकी र उपासना फाइनल

काठमाडौंः साउनको २५ गते अर्थात शुक्रबारदेखि छायांकनमा जान लागेको फिल्म ‘के घर के डेराः घर नम्बर २’का लागि मुख्य... विस्तृतमा

साउन २०, ०५:२२खबर संवाददाता

चक्र बमको नयाँ गित हरिभजन सार्वजनिक

धनगढीः  चक्र बमको नयाँ गित हरिभजन सार्वजनिक गरिएको छ।

साउन १९, १०:३४खबर संवाददाता

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माले उचालीन

काठमाडौँः मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छिन्।

साउन १९, ०९:०७खबर संवाददाता

प्रधानमन्त्री ओलिको सामाजिक चलचित्र ‘नमेटिने घाउ’ मा डबिङ

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलिले सामाजिक चलचित्र ‘नमेटिने घाउ’ मा स्वराङकन (डबिङ) गरेका छन्।

साउन १६, ०६:१३खबर संवाददाता

फिल्म ‘बुलाकी’ को नयाँ गीत सार्वजनिक

साउन ३२ गतेबाट प्रदर्शन हुने फिल्म ‘बुलाकी’ ले नयाँ प्रचारात्मक सामग्री सार्वजनिक गरेको छ।