धनगढीमा लोक भजन प्रतियोगिता हुने, प्रथमलाई २० हजार पुरस्कार
धनगढी : धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय लोक भजन प्रतियोगिता हुने भएको छ। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजना... विस्तृतमा
चलचित्र ‘बोक्सीको घर’ ले पूरा गर्यो ५१औँ दिन
काठमाडौंः यो वर्ष प्रदर्शनको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको घर’ बनेको छ।
प्राप्ति बनिन् ‘एसईई प्रिन्सेस–२०२४’
काठमाडौँः १२ औँ नामी कलेज ‘एसईई प्रिन्सेस–२०२४’ को उपाधि प्राप्ति श्रेष्ठले जितेकी छिन्।
‘डान्स च्याम्पियन सिजन २’ जेठ २७ गतेदेखि प्रशारण हुने
काठमाडौँः डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन २’ जेठ २७ गतेदेखि प्रशारण हुने भएको छ।
फिल्म निर्देशक सुदर्शन थापा पक्राउ
काठमाडौँः राजधानीको कमलपोखरी क्षेत्रबाट फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन्। निर्देशक सुदर्शन थापालाई... विस्तृतमा
धनगढी आउदै नायक पह शाह
धनगढी : नायक पल शाह धनगढी आउने भएका छन। उनी सोमवार धनगढी आउने भएका हुन।
- ‹ previous
- 29 of 377
- next ›