गायक हरी सुदामा जैशीको ओईमेरी छोर्याट्टी सार्वजनिक
डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ६ का स्थानीय वासिन्दा तथा गायक हरी सुदामा जैशीको नयाँ गीत ओईमेरी छोर्याट्टी... विस्तृतमा
ठाडी भाकामा डिक्रादेवीको ८ बर्षपछि ‘कमब्याक’
ठाडी भाकाकी क्विनको उपमा पाएकी डिक्रादेवी गाईने (वादी) लाई स्टुडीयोमा गीत गाउन छोडेको ८ बर्ष वितिसकेको थियो। तर २... विस्तृतमा
धनगढीमा ढाई दशक संगीत शिक्षणमा सक्रिय कुलदिप राईको निधन
संगीत शिक्षक कुलदिप राईको निधन भएको छ। धनगढीमा झण्डै २५ बर्ष सम्म संगीत शिक्षण गरेका ५५ बर्षीय राईको भारतको... विस्तृतमा
धान दिवसमा कैलालीमा रोपाइ काब्य गोष्ठीको आयोजना
धान दिवसको अवसरमा कैलालीको बनबेहडामा रोपाई काव्य गोष्ठीको आयोजना गरिएको छ। हाम्रो संस्कृती, हाम्रो पहिचार नेपाल... विस्तृतमा
बिरानो बन्दै असारे भाका
असार महिना रोपाइँको महिना, सुदूरपश्चिममा पनि किसानहरुलाई रोपाईको चटारो छ। सिँचाईको सुविधा नहुँदा तथा मल र ईन्धनको... विस्तृतमा
विवादित बनेको 'गलबन्दी' गीतमा सहमती
विवादित बनेको लोक गित 'गलबन्दी' गितमा दुवै पक्षबीच सहमती भएको छ। दुबैपक्षले बुधबार एक सहमति पत्रमा हस्ताक्षर गर्दै... विस्तृतमा
- ‹ previous
- 298 of 384
- next ›