सुदूर नेपाललाई विश्वसँग जोड्दै

कला-साहित्य

माघ १४, ०७:१४खबर संवाददाता

चलचित्र ‘अगस्त्यः च्याप्टर १’ को टिजर सार्वजनिक

काठमाडौँः चलचित्र ‘अगस्त्यः च्याप्टर १’ को टिजर सार्वजनिक भएको छ। मुख्य अभिनेता सौगात मल्ल वरिपरि घुमेको टिजर... विस्तृतमा

माघ १४, ०६:१३खबर संवाददाता

गायिका रचना रिमाल सवार गाडी दुर्घटना

दाङः नेपालगन्जको राँझा विमानस्थलबाट दाङ लमहीको महोत्सवमा आउँदै गर्दा गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको... विस्तृतमा

माघ १४, ०५:२१खबर संवाददाता

नायक रमितको निर्देशनमा फिल्म ‘नमेटिने घाउ’ बन्ने

काठमाडौँः नायक रमित ढुंगानाको निर्देशनमा फिल्म ‘नमेटिने घाउ’ बन्ने भएको छ।

माघ १२, ०५:१६खबर संवाददाता

कमेडी फिल्म ‘जिग्री’को टिजर सार्वजनिक

काठमाडौंः अभय बराल र आकाश मगरको मुख्य भूमिका रहेको फिल्म ‘जिग्री’को टिजर सार्वजनिक भएको छ। टिजरसँगै निर्माताले... विस्तृतमा

माघ १०, ०८:४९खबर संवाददाता

कैलालीको मजगाँउ होमस्टेमा माघि महोत्सव हुने

धनगढीः कैलालीको गोदावरी नगरपालिका–८ मजगाँउमा माघि महोत्सव हुने भएको छ।

माघ १०, ०६:०३खबर संवाददाता

फागुन ३ बाट कमेडी च्याम्पियनको तेस्रो सिजन

काठमाडौँः कमेडी च्याम्पियन सिजन–३ आगामी फागुन ३ गतेबाट सुरु हुने भएको छ।