सुदूर नेपाललाई विश्वसँग जोड्दै

कला-साहित्य

भदौ १४, ०५:१३खबर संवाददाता

अभिनेता मुकुन भुषालको दुई फिल्म एकसाथ प्रदर्शनमा

काठमाडौँः  अभिनेता मुकुन भुषालको दुई फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। जनै पूर्णिमा, रक्षा बन्धन र गाईजात्राको अवसर... विस्तृतमा

भदौ ११, ०७:४३खबर संवाददाता

भदौ १४ देखि धनगढीमा सुदूरपश्चिम प्रादेशिक डेउडा प्रतियोगिता हुने

धनगढीः  सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा सुदूरपश्चिम गौरा महोत्सव तथा... विस्तृतमा

भदौ १०, ०७:४६खबर संवाददाता

राष्ट्रिय जन सांस्कृतिक महासंघ सुदूरपश्चिमको अध्यक्षमा बाजुरेली

धनगढीः नेकपा एमालेको जनवर्गीय सङ्गठन राष्ट्रिय जन सांस्कृतिक महासंघ सुदूरपश्चिमको अध्यक्षमा विनोद बाजुरेली... विस्तृतमा

भदौ ९, ०८:१८खबर संवाददाता

कलाकार सानु ताम्राकारको निधन

काठमाडौंः  कलाकार तथा जादुगर सानु ताम्राकारको ७४ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ।

भदौ २, ०६:१७खबर संवाददाता

आठौँ दिनमै ३ सय करोड क्लबमा पुग्यो हिन्दी चलचित्र गदर–२

एजेन्सीः  भारतीय चलचित्र गदर–२ ले ३ सय करोड कमाएको छ।

साउन ३१, ०६:११खबर संवाददाता

प्रेम गीत ३ र चिसो मान्छे अब मोबाइलमै हेर्न सकिने

काठमाडौंः  नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ र सामाजिक कथामा आधारित... विस्तृतमा