सुदूर नेपाललाई विश्वसँग जोड्दै

कला-साहित्य

असार ११, ०५:५३खबर संवाददाता

धुर्मुस–सुन्तलीको फिल्म ‘म त मर्छु कि क्या हो’ सार्वजनिक

काठमाडौंः  धुर्मुस र सुन्तली ( (सीताराम कट्टेल÷कुञ्जना घिमिरे) अभिनित र निर्देशित वेब फिल्म ‘म त मर्छु कि क्या हो... विस्तृतमा

असार ११, ०९:५५खबर संवाददाता

सुदूरपश्चिमका साहित्यकार जोशीलाई दीनबन्धु गोयल प्रतिभा पुरस्कार 

धनगढीः सुदूरपश्चिमका साहित्यकार तथा संस्कृतिविद् पद्मराज जोशी (प्रभात) लाई दीनबन्धु गोयल प्रतिभा पुरस्कारबाट... विस्तृतमा

असार ८, ०५:२३खबर संवाददाता

छैटौं संस्करणको नेपाल–अमेरिका चलचित्र महोत्सव सुरू

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण सुरू भएको छ। बिहीबार वासिङ्टन डिसी मेरिल्याण्डस्थित... विस्तृतमा

असार ८, ०४:१३खबर संवाददाता

आदिपुरुषबाहेक हिन्दी फिल्म आजैदेखि चलाउने संघको निर्णय

काठमाडौँः  फिल्म हल संचालकको छाता संस्था नेपाल चलचित्र संघले आजैदेखि देशभर हिन्दी फिल्म चलाउने निर्णय गरेको छ।

असार ७, १०:१६खबर संवाददाता

सागर जोशी र रचना रिमालको 'बाडुल्की' सार्वजानिक (भिडियो सहित)

धनगढीः सागर जोशी को बाडुल्की गीत सार्वजनिक भएको छ। भिडियो सहितको गीत मङ्गलवार अपराह्न पाँच बजे रियालिटी नेपाल नामक... विस्तृतमा

असार ४, ०१:३९खबर संवाददाता

धनगढीमा भारतीय चलचित्र ‘आदिपुरुष’को शो प्रदर्शनीमा रोक

धनगढीः देशव्यापी रुपमा हिन्दी फिल्म ‘आदिपुरुष’मा समावेश भएको विवादित डायलगको चर्को आलोचना भईरहेको बेला धनगढीमा पनि... विस्तृतमा