भारतलाई हराउँदै बंगलादेश सेमिफाइनलमा
काठमाडौँः साबिक विजेता बंगलादेशले नेपालका जारी साफ महिला च्याम्पियनसिपको समूह चराण्मा भारतलाई ३–१ ले हराएको छ।
आईएसएफ जिम्नासाइडमा सहभागी हुने नेपाली टोलीको विदाइ
धनगढीः बहराइनको मानमामा हुने आईएसएफ जिम्नासाइड समर गेम्समा नेपालबाट ५ खेलमा ३२ खेलाडी सहभागी हुने भएका छन्।
सन्दीप जोराको कप्तानीमा ‘हङकङ क्रिकेट सिक्स’ खेल्ने टोली घोषणा
काठमाडौँः नेपाल क्रिकेट संघ (क्यान)ले ‘हङकङ क्रिकेट सिक्स’ खेल्ने टोलीको घोषणा गरेको छ।
लुम्बिनी लायन्सले क्रिकेटर छनोटका लागि ट्यालेन्ट हन्ट आयोजना गर्ने
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले युवा तथा प्रतिभाशाली क्रिकेटर छनोटका लागि... विस्तृतमा
अमेरिकाविरुद्ध नेपालको ऐतिहासिक 'क्लिन स्विप'
काठमाडौँ: नेपालले तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा सोमबार अमेरिकामाथि ऐतिहासिक ’क्लिन स्विप’ गरेको छ... विस्तृतमा
सुपर ओभरमा अमेरिकालाई जितेपछि नेपाललाई सिरिज
काठमाडौँ: नेपालले आइतबार अमेरिकाविरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल सुपर ओभरमा जितेको छ।
- ‹ previous
- 122 of 770
- next ›