गुजरातद्धारा नेपाललाई ९९ रनको लक्ष्य
काठमाडौँः गुजरातले नेपाललाई ९९ रनको सामानय लक्ष्य प्रस्तुत गरेको छ।
दोस्रो टी–२० अभ्यास खेलमा नेपाल ’ए’ आयरल्यान्डसँग पराजित
काठमाण्डौँः आयरल्याण्ड–उल्भ्ससँगको दोस्रो टी–२० अभ्यास खेलमा नेपाल ’ए’ ४० रनले पराजित भएको छ। आयरल्याण्ड–उल्भ्सले... विस्तृतमा
टी–२० शृङ्खलामा आज नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबिच दोस्रो खेल हुने
काठमाडौँ: काठमाडौँको कीर्तिपुरमा जारी टी–२० शृङ्खला अन्तर्गत आज नेपालले आयरल्यान्डविरुद्ध दोस्रो खेल खेल्दै छ। खेल... विस्तृतमा
नेपाल ’ए’ २१ रनले आयरल्यान्ड ’ए’ सँग पराजित
काठमाडौँः ’नेपाल ए’ ’आयरल्यान्ड ए’सँगको टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा २१ रनले पराजित भएको छ।
नेपाल ‘ए’ ले आज आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो खेल खेल्ने
काठमाडौं: घरेलु मैदानमा ट्वान्टी–२० शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो खेल खेल्दैछ।
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै
धरानः इटहरीमा जारी १४औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज... विस्तृतमा
- ‹ previous
- 177 of 775
- next ›