सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

असोज १०, ०८:४७खबर संवाददाता

साफ यू–१९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित 

काठमाडौंः  साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ। निर्धारित ९० मिनेटमा १–१ को बराबरी... विस्तृतमा

असोज १०, ०६:०९

एसियाड: चीन ५३ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत मंगलबारसम्म ३३१ पदकको छिनोफानो भएको छ। चीन ५३ स्वर्ण २९ रजत र १३ कास्यसहित... विस्तृतमा

असोज १०, ०५:५९खबर संवाददाता

एसियाडमा नेपाली क्रिकेट टोलीले आज मंगोलियासँग खेल्दै

काठमाडौं: १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आज नेपालले मंगोलियासँग... विस्तृतमा

असोज ८, ०९:३१खबर संवाददाता

साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारतबिच प्रतिस्पर्धा हुने 

काठमाडौंः  साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ।

असोज ८, ०४:२८खबर संवाददाता

धनगढीमा हुने प्रिन्सेस कपको मुख्य प्रायोजनमा ग्रेस इन्टरनेसनल

धनगढीः धनगढी क्रिकेट एकेडेमीले आयोजना गर्ने प्रिन्सेस कप स्कुल महिला क्रिकेट प्रतियोगितामा ग्रेस इन्टरनेसनलले... विस्तृतमा

असोज ८, ०४:१८खबर संवाददाता

माल्दिभ्सलाई ३ गोलले हराउँदै नेपाल सेमिफाइनलमा 

काठमाडौँः  माल्दिभ्सलाई ४–१ ले हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्न सफल भएको छ।