सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

भदौ ६, ०९:०८खबर संवाददाता

नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तान प्रस्थान

काठमाडौँ: एसिया कप खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तान प्रस्थान गरेको छ।

भदौ ५, ०८:०७खबर संवाददाता

धनगढीको जुगेडामा एक लाख धनराशीको भलिबल प्रतियोगिता हुने

धनगढीः धनगढीको जुगेडामा एक लाख धनराशीको भलिबल प्रतियोगिता हुने भएको छ। धनगढी उपमहानगरपालिका–१० जुगेडामा भलिबल... विस्तृतमा

भदौ ३, ०३:४१खबर संवाददाता

धनगढीको नन्दिनाज स्कुलका खेलाडी चकबल च्याम्पियनसिपमा तेस्रो र चौथो

धनगढीः ताइवानमा भएको दोस्रो एसिया प्रशान्त चकबल च्याम्पियनसिपमा धनगढीको नन्दिनाज एकेडेमीमा अध्ययनरत विद्यार्थीले... विस्तृतमा

भदौ २, ०७:५७खबर संवाददाता

महिला विश्वकप: अष्ट्रेलिया र स्वीडेन आज भिड्ने

फिफा महिला विश्वकप फुटबलको तेस्रो स्थानका लागि शनिबार घरेलु टोली अष्ट्रेलिया र स्वीडेनबीच प्रतिस्पर्धा हुने भएको छ... विस्तृतमा

साउन ३२, ०९:२१खबर संवाददाता

नेपालमा पहिलोपटक हुन लागेको ब्याडमिन्टन एसिया रिजनल च्याम्पियनसिप भोलिबाट सुरु

काठमाडौँः  काठमाडौंमा शुक्रबार देखि सुरु हुने ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप २०२३ को तयारी... विस्तृतमा

साउन ३२, ०९:०२खबर संवाददाता

कैलाली जिल्ला क्रिकेट संघको अध्यक्षमा बिष्ट

कैलालीः  कैलाली जिल्ला क्रिकेट संघको बिहीवार नयाँ समिति चयन गरिएको छ।