नेपाल र माल्दिभ्स भिड्दै
काठमाडौं: एसियन गेम्स–२०२२ अन्तर्गत क्रिकेटमा आज नेपालले माल्दिभ्सविरुद्ध खेल्दै छ।
प्रथम शारिरीक सुगठनको उपाधि पन्त र चन्दलाई
धनगढीः प्रथम सुदूरपश्चिमश्री शारिरीक सुगठनको उपाधि लक्ष्मीदत्तपन्त र सुनिल चन्दले प्राप्त गरेका छन्। सुदूरपश्चिम... विस्तृतमा
यू–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले उचाल्यो
काठमाडौंः भारतले यु–१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि हात पारेको छ।
साफ यू–१९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित
काठमाडौंः साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ। निर्धारित ९० मिनेटमा १–१ को बराबरी... विस्तृतमा
एसियाड: चीन ५३ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
१९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत मंगलबारसम्म ३३१ पदकको छिनोफानो भएको छ। चीन ५३ स्वर्ण २९ रजत र १३ कास्यसहित... विस्तृतमा
एसियाडमा नेपाली क्रिकेट टोलीले आज मंगोलियासँग खेल्दै
काठमाडौं: १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आज नेपालले मंगोलियासँग... विस्तृतमा
- ‹ previous
- 240 of 781
- next ›